सप्तरीमा थप २ जनाले गरे आत्महत्या

सप्तरी । लकडाउनका बेला सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेको घटनाको दुई दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् । पछिल्लो पटक बुधबार साँझ आत्महत्या गर्ने दुईमध्ये एक तेश्रोलिंगि पनि छन् । प्रहरीका अनुसार सप्तरीको तिरहुत गाउँपालिका ३ का २० वर्षिय शंकर रजक तथा शम्भुनाथ नगरपालिका २ का २८ वर्षीय मनिषकुमार यादव छन् … Continue reading सप्तरीमा थप २ जनाले गरे आत्महत्या